नियम ३०
धितोपत्र कारोबार गरिरहेकाले प्रमाणपत्र लिनुपर्ने
यो नियमावली प्रारम्भ हुँदाको बखत, धितोपत्र बजारको सदस्यता प्राप्त गरी धितोपत्र कारोबार गरिरहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले यस नियमावली बमोजिम धितोपत्र व्यवसायीको रूपमा बोर्डमा नाम दर्ता गराई प्रमाणपत्र लिनु पर्नेछ ।